काठमाडौं । ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो ए सेभेनको आधिकारिक रुपमा विक्री आरम्भ गरेको छ । ओपोको पाको, न्यूरोड स्थित आधिकारिक शोरुम मार्फत बृहतरुपमा फस्ट सेल्स ईभेन्टको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेको छ ।