काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही मंसिर १० गते सर्लाहीको बबरगञ्ज र १२ गते धनुषाको गोदारमा आँखा शिविरको आयोजना गर्यो ।
काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले गृह मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरणमा नियमन गर्नका लागि भन्दै ल्याउन लागेको कार्यकारी आदेशप्रति विरोध जनाएको छ ।
नुवाकोट । रिलायन्स लाइफ इन्सुरेन्सले मंगलबारदेखि बट्टारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नुवाकोटको बट्टार बजारमा रहेको उक्त शाखा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरेका थिए ।