आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
तामाकोशीको आईपीओ बाँडफाँट, ४० र ५० कित्ता शेयर बाँडफाँट |
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँडफाँड गरिएको हो । आबेदन परेका आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदक सबैलाई न्यूनतम ४० कित्ता सेयर बाँडफाँट गरिएको


