काठमाडौं । ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण ऋण प्रवाहमा जोड दिन राष्ट्र बैंकले आग्रह गरेको छ । कार्यविधि जारी भएको करिब साढे दुई महिना भइसक्दा पनि अझै बैंक तथा वित्तीय संस्थाले ती शीर्षकमा ऋण नदिएकोले सहुलियतपूर्ण ऋण प्रवाहमा राष्ट्र बैंकले जोड दिएको हो ।