दोहा, कतार । कतार एयरवेजको न्युयोर्क हवाई सेवाको एक दशक पुरा गरेको छ । न्युयोर्कसम्मको हवाई सेवाको एक दशक पार गरेको अवसर मनाउन कतार एयरवेजले हालै प्रमुख उद्योग व्यवसायी तथा राजनीतिक उच्चाधिकारीहरुको उपस्थितिमा ऐतिहासिक एवं प्रख्यात स्थल किप्रियानीमा एक निजी डिनर कार्यक्रमको आयोजना गरेको छ ।