काठमाडौ । आरम्भ माइक्रोफाइनान्सले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सको १२६ औं सञ्चालक समितिको बैंठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समतिको ४३२ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले विभिन्न समस्याका कारण सिधै बैंक खातामा रकम नपाउने आवेदकलाई पुस १ गते (आज) देखि चेकबाट रकम फिर्ता दिन थालेको छ ।
काठमाडौं । बंगलादेशमा हालै कतार भिसा केन्द्र (क्यूभीसी) सञ्चालनमा आएको छ । उक्त सेण्टरको बंगलादेशका लागि कतारका राजदूत अहमद मोहम्मद अल–देहामिमी र बंगलादेशका वैदेशिक रोजगारमन्त्री नुरुल इस्लाम वियसिसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ ।