काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ प्रहरी प्रभागमा आज गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं विपद् व्यवस्थापनमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ रहेका छन् ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले देशभर शाखा विस्तार गर्ने अभियानलाई जारी राखेको छ । बैंकले भोजपुर जिल्लामा अर्को नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । लमजुङको मध्य नेपाल नगरपालिकास्थित करापुटारमा सञ्चालनमा आएको मिदिम खोला लघु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रियण प्रसारण लाइनमा (ग्रीड) मा जोडिएको छ ।