नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्वनमा चेम्बरको महत्वपूर्ण भूमिकाː अध्यक्ष श्रेष्ठ |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्वनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । भियतनाम भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले भियतनामको एक कार्यक्रममा नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्




