आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
भारतद्वारा विद्युत् व्यापार निर्देशिकामा संशोधन | छिमेकी देशहरुलाई बिजुली बेच्ने बाटो खुल्यो
काठमाडौं । भारतले आफ्नो क्रसबोर्डर विद्युत् व्यापार (आयात –निर्यात) सम्बन्धि निर्देशिका संशोधन गर्दै छिमेकी देशबाट विद्युत खरीद गर्न सकिने व्यवस्था गरेको छ । यो सँगै नेपालबाट उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली किन्ने गरी निर्देशि


