आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
आर्थिक विकासको मुख्य आधार पर्यटन बन्छː मन्त्री अधिकारी |
काठमाडौं । सोमबार काठमाडौंमा आयोजित नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको बताए । उनले २० वर्षभित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना सरक
‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले एउटा प्रदेशलाई मात्रै कार्यक्षेत्र बनाउन पाउने |
काठमाडौं । अब ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग फाइनान्स कम्पनीहरूले अर्कोे प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गरेर यदि यी दुई वित्तीय संस्थाहरूको शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असारमसान्तसम्म बन्द गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । अह
आइएमएस मोटर्सको न्यूइयर लक्षित एक्सचेन्ज अफर सार्वजनिक | चार लाखसम्म नगद छुट पाइने
काठमाडौं । स्याङयोङ मोटर्सको अधिकृत विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०१९ को अवसरमा मेगा एक्सचेन्जु योजना सार्वजनिक गरेको छ । ग्राहकले योजनाअन्तर्गत आफूसँग भएको कुनैपनि गाडीसँग स्याङ्योङ ब्राण्डको नयाँ एसयुभी साट्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले यो योजना अवधिभर गाडी साट्


