आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
कतार एयरवेजद्वारा २०१९ का लागि रोमाञ्चक योजना सार्वजनिक |
दोहा, कतार । कतार एयरवेजले यात्रुहरुलाई २०१९ मा नयाँ तथा रोमाञ्चक गन्तव्यहरु भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले तयार पारेको आफ्नो नयाँ विश्वव्यापी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कतार एयरवेजका यात्रुहरुले यस अवधिमा विशेष छूट प्राप्त गर्न सक्नेछन्, जहाँ कुनै पनि गन्तव्यसम्मको प्रत्येक यात्रा अव


