काठमाडौं । बारा जिल्ला कोल्हवी नगरपालीका काल्हवी–१ मा कृषि विकास बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा आएकोे छ । शनिबार उक्त शाखा कार्यालयको उद्घाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र संघीय सांसद उमाकान्त चौधरी,प्रदेशसभा सदस्य