काठमाडौं । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले पहिलोपल्ट ‘सडक, शिक्षा र बिजुली फिक्कलको पूर्वाधार, कृषि, वन र पर्यटन समृद्धिको मूल आधार’ नाराका साथ ६ दिने ‘फिक्कल महोत्सव २०७५’ आयोजना गर्ने भएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । उनलाई बैंकको सञ्चालक समितिको हिजो बुधवार बसेको बैठकले सो पदमा चयन गरेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले अब घरमै बसीबसी खाता खोल्न मिल्ने गरी अनलाइन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने उद्देश्यले त्यस्तो सुविधा ल्याएको बताएको छ । बैंकले सरल, स
काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–४, दगुर्नेपानीमा घर तथा टहरा भाडामा लिई विक्री वितरण गर्ने उद्देश्यले उत्पादन गरेको ७ हजार १ सय ३० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
काठमाडौं । ‘आईएमई पे’ वालेटमा कुमारी बैंक आवद्ध भएको छ । उक्त आवघतासँगै अब आईएमई पेका सेवाग्राहीहरूले कुमारी बैंक लिमिटेडको खातामा लिंक गरी ‘आईएमई पे’ वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् ।
काठमाडौं । नेपालमा ७ लाखभन्दा बढी शेयरधनी भएको कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको डेढ करोड कित्ता शेयरको दोस्रो बजारमा कारोबार आइतवारदेखि शुरू हुने भएको छ ।
काठमाडौं । प्रिमियर स्टील प्रालिले हालै पूर्वी नेपालमा आफ्नो उत्पादनको विक्रीवितरण प्रारम्भ गरेको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त कम्पनीले उत्पादन गरेको एफई 500 58 छड विभिन्न साइजमा उपलब्ध रहेको छ । ८ एमएम देखि ३२ एमएम सम्ममा उपलब्ध हुने प्रिमियर स्टील उच्च गुणस्तरको रहेको कम्पनीको दावी रहेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बचत निक्षेप योजनाअन्तर्गत ‘प्रिमियम समुन्नति बचत खाता’ खोल्ने एक जना ग्राहकलाई बीमा दाबी भुक्तानीबापत रू. ५ लाख हस्तान्तरण गरेको छ ।