काठमाडौं । भारतमा ईन्जिनियरिङ अध्ययन सकेर नेपाल फर्केका संगम सिंह अनलाईन सपिङ कम्पनी खोल्न चाहन्थे । तर बजार अध्ययन गर्दै जाँदा अनलाईनमा सामान बेच्ने कम्पनीहरुको एउटा साझा समस्या थाहा पाए । ग्राहकले अनलाईनमा अर्डर गरेको सामान उनिहरुको दैलोमा पुर्याउने र सामानको पैसा भुक्तानी लिने (क्यास अन डेलिभरी)