काठमाडौं । वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले राजस्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर शनिबार पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
काठमाडौं । साझा यातायातले ल्याउन लागेका भनिएका थप २० वटा बस केही दिनमै नेपाल आइपुग्ने बताइएको छ । साझा यातायातले काठमाडौं र ललितपुर महानगरपालिकासमेतको संयुक्त लगानीमा ती बस नेपाल ल्याउन लागेको हो ।
काठमाडौं । नेपाली युवायुवतीहरूको जापानमा गई रोजगारी गर्ने सपना अब भने पूरा हुने भएको छ । नेपाल र जापानबीच अब जापानमा नेपाली कामदार पठाउने विषयमा छिट्टै नै श्रम सम्झौता हुने भएको छ ।
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टि–ब्रान्ड म्युजिकल इन्स्ट्रयुमेन्ट तथा प्रोफेसनल अडियो सिस्टम शोरुम एमएडब्लु म्युजिक प्रालिले विश्वमै चर्चित दुई नयाँ म्युजिकल ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ ।