काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप सुरक्षा योजना ल्याएको हो ।
काठमाडौं । सरकारले ल्याएको नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई पनि शेयर कारोबार गर्न दिने व्यवस्था भए पनि अहिलेसम्म ब्रोकर लाइसेन्सका लागि नेपाल राष्ट्र बैंक पुग्ने एनआईसी एशिया एक्लो बैंक देखिएको छ ।
सिमरा, बारा । नेपाल ल्युब आयल लिमिटेडले हालै गल्फ इन्डस्ट्रियल टेक्निकल मिट २०१९ भैरहवामा सम्पन्न गरेको छ । होटल बोधि रेड सनमा आयोजना गरिएको यस कार्याक्रममा बि २ बि ग्राहक चेनता तथा प्रोडक्ट पोर्टफोलियो सम्बन्धी छलफल गरिएको थियो ।
काठमाडौं । लोकप्रिय गायक तथा वरिष्ठ रेडियोकर्मी स्वर्गीय वासुदेव मुनालको नामबाट स्थापना भएको ʽवासुदेव कोइराला मुनाल मेमोरियल फाउन्डेसनʼ ले गरिब तथा असहायका लागि विभिन्न राहत सामग्री वितरण गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडा झिलिमिलि बनाउने भनेर ८ हजार बती मगाएको छ । ८ हजार बत्ति मध्ये ६ हजार बत्तिको जडान गरिसकेको र अरुको काम तिव्र रुपमा भैरहेकको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकलाई व्यापारी अजेयराज सुमार्गीले मुक्तिश्री सिमेण्टको नाममा निकासा गरिसकेको रकम फिर्ता ल्याउन निर्देशन दिएको छ ।