जेष्ठ २३, २०७६ महालक्ष्मी विकास बैंकले खोल्यो झम्सिखेल र शंखमुलमा दुई शाखा कार्यालय | आर्थिक पाटी संवाददाता काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै गइरहेको छ । यसै क्रममा बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको शंखमुलमा नयाँ शाखा खोलेको छ । अब बैंकको शाखा संख्या ९५ पुगेको छ ।
बैङ्क–वित्त / बीमा नेपाल एसबिआई बैंकद्धारा वृद्वआश्रममा सहयोग प्रदान साथै इटहरी तथा इलाम शाखा स्थानान्तरण
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा