आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
इसेवा दशौँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही, एजेन्ट नेटवर्क ४५ हजार |
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले यो एक दशकको अवध
क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना, जेल बस्न नपर्ने |
म्याड्रिड । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १ करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया २ वर्षभन्दा क
रिटगनको बजार विस्तारले सडक निर्माणमा गति आएको छ |
एमभी दुगड ग्रुपले आफ्नो क्षेत्रका ठूला तथा प्रविधिमा लिडर रहेका कम्पनीसँग सहकार्य गर्दै आइरहेको छ । नेपालमा १ सय ४६ वर्षभन्दा बढी समयदेखि व्यवसाय गर्दै आइरहेको यस ग्रुपको अहिले महिन्द्रा, जोन डियर, रोयल इनफिल्ड, पियाजियोलगायतका ठूला कम्पनीसँग सहकार्य छ भने केही समयअगाडिबाट जर्मन कम्पनी (रिटगन ग्रुप)


