सिद्दकाली पावर कम्पनीमा चिनियाँ लगानी भित्रिँदै | आगामी असोजदेखि निर्माण शुरू, साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । सिद्घकाली पावर कम्पनीले निर्माण शुरू गरेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजनामा चिनियाँ लगानी आउने भएको छ ।
काठमाडौं । सिद्घकाली पावर कम्पनीले निर्माण शुरू गरेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजनामा चिनियाँ लगानी आउने भएको छ ।
काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले बुधवारदेखि आफ्नो कारोबार शुरू गरेको छ । कम्पनीका अध्यक्ष कुनाल क्यालले राजधानीको हात्तीसारमा रहेको कर्पोरेट कार्यालयको उद्घाटन गर्दै औपचारिक रूपमा कारोबार सञ्चालन गरेका हुन् ।
जनकपुरधाम (अस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयले नियमविपरीत चलाउने सवारीसाधनका कारण बढ्दो सडक दुर्घटना रोक्न तथा व्यवस्थित पार्किङका लागि विशेष कारबाही शुरू गरेको हो ।
काठमाडौं (आपास) । कुमारी बैङ्क र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच हालै एक सम्झौता भएको छ । आप्ना ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको हो ।
काठमाडौं (आपास) । आईएमई लाइफ इन्स्योरेन्सको शेयर विक्रीे प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले सतुङ्गलमा रहेको विष्णुदेवी शिक्षा सदनमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
काठमाडौं (आपास) । सेञ्चुरी कमर्शियल बैंकले थप चार शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैंकले सुनसरीको चतरा र झुम्का, मोरङको रङ्गेली र झापाको चन्द्रगढीमा शाखा स्थापना गरेको छ ।
तनहुँ (आपास) । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको विभिन्न सरकारी तथा निजीसमेतको गरी झण्डै नेपाल ३५ लाख ९५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी रहेको छ ।
पर्वत (आपास) । गत शनिवार राति परेको वर्षासँगै गएको पहिरोमा परी पर्वतको महाशिला गाउँपालिका–५, लुङ्खुदेउरालीमा रहेको एक बस्ती नै विस्थापित हुन पुगेको छ ।
घोराही । घोराही–उपमहानगरपालिकाको ३ र ५ नम्बर वडामा पर्ने सरकारी जग्गामा बनाउने भनिएको औद्योगिक क्षेत्र आगामी आर्थिक वर्षदेखि शुरू गरिने भएको छ ।