काठमाडौं । नेपाल टेलिकमले मंगलबार १५औं वार्षिकोत्सव मनाएको छ । यसै सन्दर्भमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई नाफा हुने क्षेत्रमा मात्र नभई जनता भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइ रहेको बताए ।