‘हाइल्याण्डर लण्डन एक्स्ट्रा ड्राई’ नेपाली बजारमा |
काठमाडौं (आपास) । हाइल्याण्ड डिष्टिलरीले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं (आपास) । हाइल्याण्ड डिष्टिलरीले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटवन्दीका विषयमा अहिल्यै सोच्नु नहने बताएका छन् ।
काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोर्टस कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं (आपास) । ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार बन्द गरिएको छ ।
काठमाडौं । गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । अहिले राहदानी विभाग बिहान १० बजे खुल्न थालेको छ । विभागको वेबसाइटमा बिहान ९ बजेदेखि कार्यालय खुल्ने सूचना अझै छ ।
काठमाडौं । सरकारले यसै वर्षको बजेटमा सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने गरी बजेटको ब्यवस्था गरेको छ ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ ।
काठमाडौं (आपास) । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच तालीम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ ।