रसुवागढी नाकाबाट सामान आउन पाएन | तीजका सामाग्रिहरु बाटैमा अडकिए
काठमाडौं । वर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि चीनबाट सामान आउन सकेको छैन । राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् ।


