ज्योति विकास र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता |
काठमाडौं (आपास) । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनको प्रथम वर्षमै ५३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
काठमाडौं । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले बजारमा नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना उपभोक्तामाझ डिस होम फ्री अफर नामक नयाँ योजना ल्याएको हो ।
काठमाडौं । नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर बजारमा ल्याएको छ । नयाँ ब्राण्ड लाइट सेफ नामका सिलिण्डर नेपाल ग्याँसले बिक्री गर्नेछ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । हिजो आइतबार दुई कम्पनीबीच अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको पीपीए सम्झौता भएको हो ।
काठमाडौं । मेलम्चीको सुरुङ निर्माण कार्य पुरा हुन अझै केहि समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालसालै स्थानीय सरकारहरूले सोचविचारै नगरी लगाउन थालेको करका बारेमा बचाउ गरेका छन् ।
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बृद्धिका लागि विशेष साधारणसभा बोलाएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्रालि बीच किस्तामा गाडी कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेकाले राष्ट्रिय ध्वजावाहकले जापान र दक्षिण कोरियामा उडान अनुमति पाउन सकेको छैन ।