कालीमाटी तरकारी बजार खुले पनि आपूर्ति घट्यो |
काठमाडौं (आपास) । सरकारी अनुगमन टोली र कालीमाटी तरकारी बजारका व्यवसायीबीच धरपकड भएपछि सरकारी अनुगमनको विरोधमा बन्द भएको तरकारी बजार आजदेखि खुलेको छ ।
काठमाडौं (आपास) । सरकारी अनुगमन टोली र कालीमाटी तरकारी बजारका व्यवसायीबीच धरपकड भएपछि सरकारी अनुगमनको विरोधमा बन्द भएको तरकारी बजार आजदेखि खुलेको छ ।
काठमाडौं (आपास) । माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच सम्झौता भएको छ ।
काठमाडौ । प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुई जना युवा बैंकर थपिएका छन् ।
काठमाडौं । बिम्स्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि अर्थ मन्त्रालयले बुलेटपु्रफ गाडी भाडामा लिनका लागि दुई करोड रकम रकमान्तर गरी गृह मन्त्रालयलाई उपलव्ध गराएको छ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताएका छन ।
काठमाडौं । माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनामा तीन वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा १ लाख ८० हजारभन्दा बढी विजेताले रिचार्ज जितेका छन् ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ ।