आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा, २३ गतेदेखि काठमाडौंका सडकमा विद्युतीय बस |
काठमाडौं । निजी क्षेत्रले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । साथै कम्पनीले यही भदौ २३ गतेदेखि राजधानीमा चार वटा विद्युतीय बसबाट सेवा दिने तयारीसमेत ग
प्रभु बैंकको नयाँ बानेश्वर शाखा कार्यालय स्थानान्तरण |
काठमाडौं । काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित रहेको प्रभु बैंकको शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरी भाद्र १५ का दिनदेखि सोही स्थानबाट कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक श्रीरमण नेपाल
अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक बिच सम्झौता, ७०% सम्मको कर्जा सुविधा |
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेस
महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच सम्झौता |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्




