आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९को घोषणा | आफ्ना बेष्ट सेलर्स, एफ११ सिरिज र आर१७ प्रोमा ‘प्राइस ड्रप’ अफर
काठमाडौं । विश्वमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्ने




