आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नेपाल लाइफद्वारा गणेश चतुर्थीको दिनमा निःशुल्क स्वास्थ्य शिविर तथा पानी वितरण |
काठमाडौं । गणेश चतुर्थीको पबित्र दिनमा नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै जुस तथा पानी वितरण गरेको छ । कम्पनीले काठमाडौंको कमलादीस्थित श्री कमललादी गणेशस्थानमा बिहान ६ बजेदेखि नै त्यहाँ आउने भक्तजनहरु लाई शुद्ध पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिवि




