काठमाडौं । अब प्वाइन्ट अफ सेल्स (पीओएस) मार्फत भुक्तानी गर्दा सेवा शुल्क तिर्न नपर्ने भएको छ । होटल रेस्टुरेन्ट, सपिङ्ग सेन्टरलगायतले पस मेसिनबाट हुने भुक्तानीमा सेवा शुल्क लिँदै आएकोमा राष्ट्र बैंकले लिन नपाउने व्यवस्था गरेको हो ।
काठमाडौं । अर्थमन्त्रालयले विदेशी सहयोगको तथ्याङक राख्ने सफ्टवेयर बनाएको छ । मन्त्रालयका इन्जिनियहरुले विदेशी दातृ निकायको सहयोगमा उक्त सफ्टवेयर बनाएका हुन् ।
काठमाडौं । अब ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको छ । धितोपत्र बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रिय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएको छ ।
काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएपछि वाणिज्य बैंकहरुमा निक्षेप घटेको घट्यै छ । गत असार मसान्तसम्म कुल २८ खर्ब ७८ अर्ब निक्षेप संकलन भएकोमा साउन १० गते २८ खर्ब ६२ अर्बमा झर्यो । साउन २४ गते २८ खर्ब ५८ अर्बमा झरेको निक्षेप भदौ ६ गते २८ खर्ब ५३ अर्बमा झरेको छ ।
मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।
काठमाडौं । आर्थिक बर्ष २०७५∕७६ मा सेवा खाता अन्तरगत विदेशी पर्यटकबाट ७३ अर्ब ५७ करोड रुपैयाँ भित्रिएको छ । विदेशी पर्यटकबाट उठाएको शुल्कमा भने ९ दशमलब ७ प्रतिशतले वृद्धि भई ७३ अर्ब ५७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौं । दस वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५∕६६ देखि २०७५∕७६ सम्म आइपुग्दा सात हजार ४ सय ५५ ले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् ।
काठमाडौं । गत शनिबार भएको एटीएम प्रणाली ह्याक प्रकरणपछि राष्ट्र बैंकले अध्ययन गर्न गठन गरेको समितिले नेपाल र भारतबाट ३ करोड ५८ लाख रुपैयाँ झिकिएको ठहर गरेको छ ।
काठमाडौं । ऋण सम्झौता भएको १० वर्षसम्म पनि काम नभएपछि विमानस्थल क्षमता विस्तार आयोजनाबाट एसियाली विकास बैंक बाहिरिएको छ । बैंकले पुरानो ऋण सम्झौता नवीकरण नगरेपछि उक्त आयोजनाबाट बाहिरिएको हो ।