सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बागेश्वरी माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यहि भाद्र २० गते गल्छी –६, धादिङ्ग स्थित बागेश्वरी माविको प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजन गरेको छ । उक्त कार्यक्रममा कृष्णहरी श्रेष्ठ प्रमुख आतिथी तथा कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्




