आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सनफ्लो सनफ्लावर तेलको हिरा उपहार योजनाको विजेताहरुको नाम घोषणा |
काठमाडौं । सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजनाअफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्र कार्यक्रम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरेको छ । पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हारजिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जिते
‘खल्ती’ र लर्ड बुद्ध एजुकेसनबीच विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदान गर्ने सम्झौता |
काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानल
ओपोले क्वालकमद्वारा सञ्चारित डुअल मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने |
काठमाडौं । वैश्विकस्तरमै एक अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले
अलफ्ट काठमाडौं ठमेलले काश्मिरको स्वादिष्ट भोजन पेश गर्दै |
काठमाडौं । मौसम परिवर्तन भएर चिसो बढेसँगै शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले तपाईंहरुलाई यो नोभेम्बरमा न्यानो बनाउन काश्मिरी क्वाजाइनका लागि विश्वभरका उस्ताद एम्बेसेडर तथा भारतिय सेलिब्रेटी शेफ सञ्जय रैनाले विशेष गरि काठमाडौंको जाडोका लागि तयार प




