आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अरबियन सूक–काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव |
काठमाडौं । नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् । मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरि




