काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सवारी कर उठाउन ३० दिने टेण्डर आह्वान गरेको छ । प्राधिकरण अन्तरगतको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अप्रेशन÷एयरलाईन्स भवन अगाडी र आन्तरिक टर्मिनल भवन अगाडी ७३४८ दशमलब ९२ बर्ग मिटरमा सवारी विशन शुल्क उठाउनको लागि ईच्छुक ईजाजत प्राप्त कम्पनीलाई ३० दिन भित