मुक्तिनाथ विकास बैंकले गर्यो विरगञ्जमा वित्तीय साक्षरता कार्यक्रम |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता’ भन्ने मूल आशयले विरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता’ भन्ने मूल आशयले विरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन जडान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त मेसिन जडान गरेको हो ।
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिले प्रस्तावित गरेको ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार बैंकको ३४औँ वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले झापाको सन्तविर चोकमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
काठमाडौं । नेपाल बैंकले प्रदेश नम्बर ३ को धादिङबेसिमा शाखा खोलेको छ । देशकै पहिलो बैंकको अब शाखा संख्या १५९ पुगेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एयरबस–३२० जहाजको इञ्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगरी पुरानै ठेक्का प्रक्रियालाई अगाडि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।
काठमाडौं । हिजो आइतवार मात्र सप्तरीको राजविराजमा नयाँ शाखा कार्यालय उद्घाटन गरेको एनआईसी एशिया बैंकले आज फेरि सोही जिल्लामा अर्को नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ ।
काठमाडौं । बैंक ब्याज चर्को भो भन्दै त्यसलाई नियन्त्रणमा ल्याउन सरकार र नेपाल बैंकर्स एशोसिएशनलाई समेत दबाब दिँदै आएका उद्योगी व्यवसायीहरू अन्ततः सहमतिमा आएका छन् ।
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो ।
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आज सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटीएम सेवा शुरु भएको छ ।