सिनो हाइड्रोको बस दुर्घटना, दुईको मृत्यु, २४ घाइते |
दोलखा । दोलखामा मजदुर बोकेको बस दुर्घटना भई सडकबाट ३० मिटर तल खस्दा दुई जनाको मृत्यु र २४ जना घाइते भएका छन् ।
दोलखा । दोलखामा मजदुर बोकेको बस दुर्घटना भई सडकबाट ३० मिटर तल खस्दा दुई जनाको मृत्यु र २४ जना घाइते भएका छन् ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ९६ हजार २६२ कित्ता संस्थापक शेयर गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टको कम्पनी बीबी होल्डिङले खरिद गरेको छ ।
काठमाडौं । सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको आयोजनाले अग्रिम शेयर निष्कासनका लागि क्रेडिट रेटिङ गर्नु नपर्ने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले सिरहाको गोलबजारमा आफ्नो नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । उक्त शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले आज बिहीवार उद्घाटन गरेका हुन् ।
काठमाडौं । अब नेपाली सिक्का लिन नेपाल राष्ट्र बैंक नै पुग्नुपर्ने बाध्यता टरेको छ । त्यसका लागि वाणिज्य बैंकसम्म मात्र पुगे हुने भएको छ ।
काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली नियुक्त भएका छन् ।
गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्यांक संकलन कार्य शुरू भएको छ ।
काठमाडौं । देवː विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ओपन गल्फ टुर्नामेन्ट गर्ने भएको छ । हुण्डाई गाडीको नेपालको अधिकृत विक्रेता लक्ष्मीले यही शुक्रबार र शनिबार गोकर्ण गल्फ क्लबमा खेल हुने बताएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सीईओमा पुनः नीलेश मान सिंह प्रधान नियुक्त भएका छन् ।