ग्यालेक्सी एस१० नेपाली बजारमा, ५१२ जीबीको बजार मूल्य १ लाख ५४ | नौवटा बैंकबाट फाइनान्सको समेत व्यवस्था
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१० स्मार्ट फोनका साथै एस सिरिजका विभिन्न चार मोडलका फोनहरू नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१० स्मार्ट फोनका साथै एस सिरिजका विभिन्न चार मोडलका फोनहरू नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । टुबोर्ग वियरले नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले फागु पूर्णिमालाई लक्षित गर्दै सीमित अवधिका लागि भनेर ‘टुबोर्ग होली एडिसन क्यान’ बजारमा ल्याएको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वानेश्वरस्थित ‘नयाँ समाज नेपाल’ नामक एक परोपकारी संस्थालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग गरेको छ ।
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई एक्सचेन्ज कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले सार्वजनिक सवारीसाधनका चालक तथा परिचालकलाई ५ सय थान पोशाक वितरण गरेको छ ।
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र गण्डकी बिकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
हेटौंडा । हेटौंडामा दुई साताअघि दुई दिनको अन्तरालमा करोडौं रुपैयाँको क्षति हुने गरी कुखुरा मर्नुको कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ ।
काठमाडौं । लघु घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट सरकार पछि हटेको छ ।
काठमाडौं । दुई वर्षअघिदेखि आफ्नो मौद्रिक नीतिमा परिवर्तन गर्दै भा.रु. ५ सय र १ हजार दरका नोटमा नोटबन्दी गरेको भारतको बल्ल चेतना खुलेको छ ।
काठमाडौं । न्यूजिल्याण्डकै ठूलो शहर क्राइस्टचर्चमा रहेका दुईवटा मस्जिदमा अज्ञात समूहले आज बिहान अन्धाधुन्द गोली प्रहार गर्दा धेरै हताहत भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।