काठमाडौं । बीमा समितिले कोभिड १९ का कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको जोखिम समूहको बीमादरमा छुट दिन निर्देशन दिएको छ । सोमबार समितिले सबै निर्जिवन बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ६० लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
काठमाडौं । हालसम्म काठमाडौं महानगरपालिकामा मात्रै १ हजार ६ सय ६ जनामा कोरोना संक्रमित भेटिएका छन । काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्ने क्रममा वृद्धि भएको छ ।
काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।