काठमाडौं । डिजिटल माध्यममा नयाँनयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको सनराइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भदौ ३ गते सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसन्स्सँग व्यावसायिक सम्झौता गरेको छ ।
काठमाडौं । यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । रामजी ज्ञवालीको निर्देशन रहेको छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय रहेको फिल्म सामाजिक यथार्थ घटना ‘डार्क मुन’ मार्फत देखाउन खोजिएको हो ।
काठमाडौं । यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०–२०२१’ उपाधि प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर ईलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविस्त एक समुह हो ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । रोयटर्सले उल्लेख गरेअनुसार अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च छ ।