काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबारभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार छिटोमा आइतबार त्यो सम्भव नभए सोमबार हुनेछ । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्यापिटलको भनाई छ ।
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ सोमबार (भदौ १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ ।
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।
काठमाडौं । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४९ लाख ११ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८३ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो ।