प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले विद्यार्थीलाई लक्षित गरेर आईजीआई विद्यार्थी बीमा पोलिसी ल्याएको छ । कम्पनीका संचालन प्रतापजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले बीमा पोलिसी शुभारम्भ गरे ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सगरमाथा पुर्याइने भएको छ । तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको गर्न लागेकी राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनले इन्स्योरेन्सको लोगो सगरमाथा लाने भएकी हुन् ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
काठमाडौं । राम प्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने श्री दुर्गा महालिङ्ग माबिको भवनमा २५ र २६ गते दुई दिने निːशुल्क बिशेषज्ञ स्व
काठमाडौं । नेपाल बैंकले बैशाख २२ गते आइतबार ५९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत १९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले नेपाल एपीएफ क्लब हलचोक स्वयम्भुमा बिहान ११ बजे सभा बोलाएको हो ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर हिजो विहिबारदेखि खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५९ करोड ४० लाख रुपैयाँको आधारमा २९ लाख ७० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो ।
काठमाडौं । कुमारी बैंकले आगामी बैशाख २६ गते बिहीबार एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७३∕७४को पनि साधारण सभा गर्न वाँकी रहेको बैंकले २०७४∕७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।
२८ चैत, पोखरा । बारा र पर्सामा आँधी प्रभावित क्षेत्रमा गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रभावित क्षेत्रमा आवास निर्माण गर्न गण्डकी प्रदेश सरकारले २ नम्बर प्रदेश सरकारलाई सहयोग पठाउने भएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ३० गते शनिबार पनि राजश्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टरहरु खुल्ला राख्न निर्देशन दिएको छ ।