७३ लाख विद्यार्थीलाई लक्षित गरि आईजीआई विद्यार्थी बीमालेख शुरु |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटडेले कक्षा १ देखि १२ सम्म पढने विद्यार्थीलाई लक्षित गरी (आईजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटडेले कक्षा १ देखि १२ सम्म पढने विद्यार्थीलाई लक्षित गरी (आईजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ ।
काठमाडौं । करिव साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो । मलद्वारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालीत लक्ष्मी केयर्स नामक गैरसरकारी संस्थाले उज्यालो अभियानअन्तर्गत “गो ग्रिन” अभियानलाई प्रवद्धन गर्ने उद्देश्यले पोखरामा १३ किलोमिटर साइकल र्याली आयोजना गरेको छ ।
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले तराईमा हावाहुरी पिडीतका लागि ७५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका ५ मा शाखा विस्तार गरेको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखा पालुङटार नगरपालिकामै निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।
काठमाडौं । नेपाल साँच्चै नै सांस्कृतिक विविधताले भरिपूर्ण देश हो र जब समय बिताउनका लागि ठाउँ रोज्ने अवस्था आउँछ, तब यहाँ विकल्पहरूको कहिल्यै कुनै कमी हुँदैन । विश्वभरका मानिसहरु विभिन्न कारण बोकेर नेपालको भ्रमण गर्छन् । कसैलाई हिमाल पहाडले लोभ्याएर ल्याउँछ, कोही यहाँको संस्कृतिमा मन्त्रमुग्ध भएर आउँ
काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।
काठमाडौं । सीजी मोटोकर्पले सुजुकी गाडीहरुको नयाँ शोरुम खोलेको छ । स्टेट अफ द आर्ट शोरूमको उद्घाटन मारुति सुजुकी इण्डियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले गरेका छन् ।
काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ ।
काठमाडौं । भारतको अनुदानमा सिरहामा २५ शैय्याको अस्पताल निर्माण भएको छ । २ अर्व ६९ करोडमा निर्माण गरिएको चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार उद्घाटन गरेका छन् ।