धितोपत्र बोर्डले लगानीकर्तासंग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम गर्ने |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण गर्ने भएको छ । बोर्डले बजार गतिविधि तथा गुनासा समाधानलाई थप व्यवस्थित, प्रभावकारी र मितव्ययी बनाउन रेडियो संवाद कार्यक्रम प्रशारण गर्न लागेको जानकारी दिएकको छ ।

