माउन्टेन हाईड्रोको शेयर कारोबार खुल्यो, ओपनिङ्ग रेञ्ज कति ? |
काठमाडौं । माउन्टेन हाईड्रो नेपालको शेयर कारोबार खुला भएको छ । त्यसको लागि नेप्सेले पहिलो शेयर कारोबार गर्न आपनिङ्ग रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९३ रुपैयाँ ७५ पैसा देखि अधिकतम २८१ रुपैयाँ २५ पैसा तोकेको हो ।

