मध्यमस्तरीय कर कार्यालय सञ्चालनमा |
काठमाडौं । कर प्रशासनले संरचनागत परिवर्तन गर्दै स्थापना भएको मध्यमस्तरीय कर कार्यालयले हिजोदेखि आफ्नो काम शुरू गरेको छ ।
काठमाडौं । कर प्रशासनले संरचनागत परिवर्तन गर्दै स्थापना भएको मध्यमस्तरीय कर कार्यालयले हिजोदेखि आफ्नो काम शुरू गरेको छ ।
काठमाडौं । कर बिवाद समाधानका लागि दुई वोटा समिति गठन भएका छन् । मन्त्रिपरिषद बैठकले सचिवस्तरीय समिति गठन गरेको छ भने अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति बनाएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका तीन जना स्टारलाई नियुक्त गरेको छ ।
काठमाडौं (आपास) । कैलाश विकास बैंक र गरिमा रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ मोडल एफनाइन सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौं । वाइवाइ र ग्लोकल प्राइभेट लिमिटेडले सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो’को अन्तिम ६ जना प्रतिस्पर्धीको नाम सार्वजनिक भएको छ ।
काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माण सम्पन्न भएको ʽअण्डरपास वेʼ को परिक्षणका रुपमा आज मध्यान्नबाट सञ्चालन गरिएको छ ।
काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री पदका लागि नेशनल एसेम्बलीमा भएको निर्वाचनमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित भएका छन् ।
काठमाडौं (आपास) । एनएमबी बैंक लिमिटेडको शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत् आयोजनाको निर्माण गरिने बताएका छन् ।