सिंहदरबार भित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २१८ औं शाखा सिंहदरबार परिसरमा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष तथा सूचना प्रविधि तथा सञ्चार सचिब महेन्द्र बहादुर गुरूङले उद्घाटन गरेका हुन् ।

