आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नेपालमा कृषि मल कारखाना स्थापना गर्न समितिले दियो कृषि मन्त्रालयलाई निर्देशन |
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भि




