काठमाडौं । सिभिल बैंकले किसानहरुको लागि ‘किसान समृद्धि कार्ड’ सुविधा संचालनमा ल्याएको छ । योजनाअन्तर्गत किसानले कुनै फम दर्ता नगरेको भएपनि ऋण सुविधा लिन सक्नेछन् ।
काठमाडौं । होन्डा मोटर कम्पनीले नयाँ स्कुटर सार्वजनिक गर्न लागेको छ । होन्डाले १४ अक्टोवरमा ‘फ्रोजा ७५०’ स्कुटर युरोपमा सार्वजनिक गर्न लागेको हाे । यसकाे जानकारी कम्पनीले अगाडी नै ‘टिजर’मार्फत दिएकाे थियाे ।
काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको ‘हटपट’ चाउचाउ बजारमा ल्याएको हो ।
काठमाडौं । क्यासवे मनी ट्रान्स्फर र नेपाल क्लियरिङ हाउसबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ‘नेशनल पेमेन्ट्स इन्टरफेस’को प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधैं लाभग्राहीको बैंक खातामा जम्मा हुन्छ ।
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले बडा दशैं तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ ।
सुर्खेत । उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ भेटिएको छ । यो सिमा स्तम्भ ५८ वर्षपछि फेला परेको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो ।
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क पार्क योङ सुकले आफ्नो कार्यकालमा जलविद्युतलगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार व्यापार घाटा घटाउने विषयमा कार्य गर्ने बताएका छन् ।