काठमाडौं । जनरल इन्स्योरेन्सको आईपीओ असोज २० गते, मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने जनाएको हो ।
काठमाडौं । आइतबारबाट तातोपानी र रसुवागढी नाका एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी शुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
काठमाडौं । विगत केही दिनदेखि विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित केही उपभोग्य वस्तुसँगको विषयलाई लिएर केही संचार माध्यममा प्रकाशित समाचारप्रति विशाल ग्रुपको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।
काठमाडौं । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् ।
काठमाडौं । असोज ३० गतेदेखि भर्चुअल माध्यमबाट नेपाल भारत फ्रेन्चाईज एक्स्पो तथा सम्मेलन हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मंचमा जुटाई एकअर्का देश बीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यसहित उक्त भर्चुअल एक्स्पो गर्न लागिएको हो ।
काठमाडौं । इनोभेट टेकले सयको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको अवसर खुलाएको छ । इनोभेट टेकले कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामाग्री तयार गर्न रोजगारीको अवसर दिन लागेको बताएको छ।
काठमाडौं । नेपालको अग्रणी अनलाइन शपिङ्ग साइट दराजले वर्षकै सबैभन्दा ठूलो दशैं सेल ‘दराज दशैं धमाका’ लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ (अक्टोबर ५) देखि शुरु हुने भएको छ ।
काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले तपाईंको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ ।