काठमाडौं । ३० सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निːशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने यसअघिको निर्णय गुगलले उल्टाएको छ ।
काठमाडौं । प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन हुनथालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङको तुल्सीपुरमा आफ्ना नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै तुलसीपुर शाखा संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल)ले महान चाडबडा दसैं र तिहारको अवसरमा ‘बर्जर कलर स्पलास’ योजना आरम्भ गरेको छ । यो योजना असोज १५गतेदेखि लागू गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ ।
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ ।
काठमाडौं । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयुभीको बिक्रीवितरण प्रारम्भ गरेको छ ।
काठमाडौं । टिभीएस दशैंको आशा योजनाअन्तर्गत पहिलो हप्ताको विजेता बन्न सफल भएका छन् बालाजु निवासी अमृतजंग सिटौला । सिटौलाले टिभीएस अपाचे आरआर ३१० जित्न सफल भएका छन् ।