काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना उपक्षेत्रीय कनेक्टिभिटी परियोजना बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) लाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउन सहमत भएका छन् ।
काठमाडौं । श्रमिकले अनलाइनबाटै पुनː श्रम स्वीकृति (रि–इन्ट्री) सुविधा लिन पाउने भएका छन् । आगामी साताबाट लागू हुने यो नियमपछि वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुनेछन् ।
काठमाडौं । बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ई-कमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको बीचमा नेपाल, बंगलादेश र भारतको बीचमा उर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।