आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
महासङ्घका उपाध्यक्ष श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त नेपाली राजदूत विश्वकर्माबीच भेटवार्ता |
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासङ्घको द्वि राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति एवं नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत ई.देश बन्धु बस्नेत (अजित) र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा.निर्मल विश्वकर्मा बीच आज महासङ्घ सचिवालयमा औपचार




